६० जना सहसचिव सरुवा, को कहाँ सरुवा भए ? सूचि सहित



काठमाडौं । सरकारले सरकारी कर्मचारीको व्यापक सरुवा गरेको छ । सरकारले सहसचिव स्तरका ६० जना कर्मचारीको सरुवा गरेको हो । ६० जना सहसचिव उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सरुवा गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News