भारतमा गोली हानी नेपाली युवकको हत्या




काठमाडौं, भदौ २६
भारतको बिहार राज्यमा एक नेपाली युवाको गोली हानी हत्या गरिएको छ ।

रौतहट स्थित ईशनाथ नगरपालिका वडा नं ७ घिउराका ३५ वर्षीय दिनदयाल साहको बिहार स्थित घोडासहनमा गोली हानी हत्या भएको हो। शव गोली प्रहार गरी हत्याको अवस्थामा सोमबार पोखरी नजिकै भेटिएको छ ।

साहलाई छिमेकी भारतीय अपराधिक समुहले गोली हानेर हत्या गरेको हुनसक्ने समाजबादी पार्टीका नेता किरण साहले बताए ।

उनले घटनाको घोर भर्तसना गर्दै हत्यामा संलग्न अपराधिलाई पत्ता लगाई कारबाहिको माग माग पानी गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News