देशभर १२२८ जनामा कोरोना संक्रमण पुष्टि




काठमाडौं, भदौै १८
नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार यो अवधिमा १३ हजार ४१३ नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News