स्वाथ्यमन्त्रीकै परिवारमा कोरोना संक्रमण




काठमाडौं, भदौ २१
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना संक्रमण देखिएको छ ।

मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण भएको छ ।तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टाइमा बसेका छन् ।

उनले आफूलाई संक्रमण नभएको र घरमै बसेर मन्त्रालयको काम हेरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News