काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०० पुग्याे



काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०० पुगेकाे छ ।

साेमबार थप ११ जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०० पुगेकाे हाे ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News