आज देशका यी स्थानमा पानी पर्ने सम्भावना




काठमाडौं, भदौ २३
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश स्थानमा सामान्य बदली पानी पर्ने सम्भावना रहेको छ ।

अहिले सामान्यताया बदली रही प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरु हल्का पानी परिररहेको छ ।  मनसुनको न्युन चापीय रेखा  औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको छ । 

आज दिउँसोपछि देशका केही स्थानमा बदली रही मेघगर्जनसहित पानी परे सम्भावना रहेको छ भने प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । 

त्यस्तै आज राति पनि देशको प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News