ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण




काठमाडौं, असोज ९
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि उनले बिहीबार पीसीआर परीक्षणका लागि स्वाव दिएका थिए ।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनकाअनुसार मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News