पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण


 



काठमाडौं, कात्तिक २३
पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । धमलाले कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका थिए ।

उनमा आइतबारको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । धमलाले अहिले घरमै आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्