संवैधानिक निकायमा को-को नियुक्त भए ? हेर्नुहोस् सबै नामावली


 


काठमाडौं, पुस ५
सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सिफारिस संसद्मा दर्ता गराएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिवले आज विहान दर्ता गराएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त पदमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन । संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने प्रावधान छ ।
अख्तियार
प्रमुख आयुक्तः प्रेमकुमार राई
आयुक्तः जयवहादुर चन्द
आयुक्तः किशोर सिलवाल

मानवअधिकार आयोग
अध्यक्षः तपवहादुर मगर
सदस्यहरु
मनोज दुवाडी
डा सूर्य ढुंगेल
लिलि थापा
मिहि ठाकुर

निर्वाचन आयोग
आयुक्तहरु
रामप्रसाद भण्डारी
डा जानकी तुलाधर

वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र

महिला आयोग
अध्यक्षः कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा

दलित आयोग
अध्यक्षः देवराज विक
सदस्यहरु
मिना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की

समावेशी आयोग
अध्यक्षः मनप्रसाद खत्री
सदस्यहरु
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान

आदिवासी आयोग
अध्यक्षः रामवहादुर थापा
सदस्यहरु
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई

मधेसी आयोग
सदस्यहरु
जिवछ साह
रेणुदेवी शाह
विजय गुप्ता

थारु आयोग
सदस्यहरु
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी

मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जाअर्सद बेग

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्