प्रदेश १ मन्त्रिपरिषद् बैठक निर्णय : माघ ७ गते संसद बैठक बोलाउन सिफारिस


 


विराटनगर, पुस १२
प्रदेश १ सरकारको आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।

आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो । गत साउन ९ गतेदेखि संसद बैठक अन्त्य भएको थियो ।

प्रकाशित मिति: १२ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्