कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन




काठमाडौं, माघ १२
कोरोना भाइरसको संक्रमणबाट स्वाथ्य तथा जनसंख्या मन्त्रालयका कम्प्युटर अधिकृतको निधन भएको छ।

ललितपुरको गोदावरी निवासी ५१ बर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ।

श्रेष्ठको निधनप्रति मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News