बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ




पोखरा, फागुन ३
स्याङ्जामा बाख्रा चरान गएकी बालिकालालाई जबर्जस्ती करणी अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा २ का ५२ वर्षीय नामदेउ कुमाललाई प्रहरीले पक्राउ गरेको हो । उनले गत शनिबार बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई कुमालविरुद्ध जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप गरी आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News