प्रधानमन्त्री ओली आज झापा जाँदै




काठमाडौं, फागुन १६
प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् । विभिन्न विकास–आयोजनाहरूको शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जान लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री बिहान झापा पुगेर दिनभर जिल्लाका विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News