पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि




काठमाडौं, फागुन २१
पछिल्लो २४ घण्टामा नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ६ हजार १४३ जनाको नमुना परीक्षण गर्दा ५१ जना महिला र ६९ जना पुरुष गरी कुल १ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ७ सय ६६ जना पुगेको छ ।

हालसम्म २ लाख ७० हजार ९ सय ६६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News