माओबादी सरकारप्रति लचिलो बनेको हो ?




काठमाडौं, चैत ३
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारलाई दिएको समर्थन हतारमा फिर्ता नलिइने बताएका छन्।

माओवादी केन्द्रको संसदीय दलको बैठकपछि नेता पुनले माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उनको भनाई छ।
दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रुपले राजीनामा दिन आग्रह गरिएको उनले बताए । प्रतिनिधि सभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि, निर्णय भइसकेपछि प्रधानमन्त्रीले सोही ठाउँम बसिराख्न नमिल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News