किशोरी बलात्कार आरोपमा ८० वर्षे वृद्ध पक्राउ




बागलुङ, चैत्र २०
बाग्लुङमा सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

जिल्लाको काठेखोला गाउँपालिका(१ का ८० वर्षका वृद्धलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय १५ वर्षीया किशोरीलाई उनले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

प्रहरीका अनुसार घटना चैत १२ को भए पनि उजुरी भने ढिला गरी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News