भारतमा कोरोना भयावह : एकै दिन थपिए ८९ हजार बढी संक्रमित, ७१३ को मृत्युु




काठमाडौं, चैत्र २१
भारतमा कोरोना संक्रमण भयावह अवस्थामा पुगेको छ । पछिल्लो २४ घण्टामा ८९ हजार १९ नयाँ संक्रमित भेटिएका छन् ।

७१३ को मृत्यु भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गरिरहेका बिरामीको संख्यामा ४४ हजार १२३ को वृद्धि भएको छ । यसअघि १६ सेप्टेम्बरमा सबैभन्दा धेरै ९७ हजार ८६० बिरामी भेटिएका थिए । त्यसपछि यो आँकडा कम हुन सुरु भएको थियो । 

देशमा हालसम्म १.२४ करोड मानिस यो महामारीको चपेटमा आएका छन् । करिब १.१५ करोड निको भइसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News