कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व मन्त्री बोहराकी आमाको निधन




धनगढी, वैशाख १५
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई मातृ शोक परेको छ।

उनकी आमा धौलीदेवी बोहराको मंगलबार राति कोरोना संक्रमणबाट धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो ।

निमोनियाबाट ग्रसित ७८ वर्षीय बोहरालाई कोरोना संक्रमण पनि देखिएको थियो । उनको मंगलबारदेखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News