राष्ट्रपतिद्धारा अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने, अब के हुन्छ ?


 


काठमाडौं, वैशाख १९
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि वैशाख २७ गते सोमबार अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्