कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण


 



काठमाडौं, वैशाख २२
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई कोरोना संक्रमण भएको छ।

बुधबार गरिएको पीसीआर परीक्षणमा प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो । उनले सामाजिक सञ्जालमार्फत पनि आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

कैलालीमा आज प्रमुख जिल्ला अधिकारी रिजाल सहित १२१ जनामा कोरोनामा संक्रमण संक्रमण पुष्टि पाइएको छ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्