थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त


 



काठमाडौं, वैशाख २९
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि हुँदा ४ हजार ४ सय ४४ जना संक्रमण मुक्त भएका हुन् ।

थपिएका संक्रमितमध्ये ९ हजार २३८ पीसीआरबाट र ६८ जना एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्