सरकारले सिफारिस गर्याे ११ देशका लागि राजदूत, कुन देशमा को ? (सूचीसहित)


 


काठमाडौं, जेठ १
सरकारले ११ देशमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । केही दिन अघिको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

कुन देशमा को सिफारिस

१. निर्मलराज काफ्ले (अष्ट्रिया)
२. जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)
३. रमेशचन्द्र पौडेल (श्रीलंका)
४. कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया)
५. सुम्निमा तुलाधर (अष्ट्रेलिया)
६. जंगबहादुर चौहान (रुस)
७. नारायणप्रसाद संग्रौला (म्यानमार)
८. युवराज कार्की (बहराइन)
९. कुलप्रसाद नेपाल (ब्राजिल)
१०. सुमित्रा सुवेदी (डेनमार्क)
११. मेराज मुसलमान (साउदी अरेबिया)

प्रकाशित मिति: १ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्