यी सात एमाले सांसद, जसको माधव नेपाल र देउवाले हस्ताक्षर दुरुपयोग गरे (सूचीसहित)



काठमाडौं, जेठ ७
नेकपा (एमाले) को माधव नेपाल पक्षका सात सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताउनु भएको छ । बैकल्पिक सरकार गठनका लागि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई गरेको समर्थनमा आफूहरुको हस्ताक्षर दुरुपयोग भएका सांसदहरुले बताउनु भएको छ ।

उहाँहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको स्पष्ट पार्नु भएको छ । सांसदहरु सुरेन्द्र पाण्डे, योगश भट्टराई,जयकुमार राई लगायतले आफूहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताउनु भएको छ।

यी हुन् हस्ताक्षर नगरेको दाबी गर्ने एमाले सांसदहरु
१. सुरेन्द्र पाण्डे
२‍. गोकर्ण विष्ट
३‍. घनश्याम भुसाल
४. नारायण खतिवडा
५. गणेश पहाडी
६. योगेश भट्टराई
७. जयकुमार राई

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News