देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालले यी २३ जना सांसदलाई हस्ताक्षर गराए (सूचीसहित)



काठमाडौं, जेठ १०
कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नुपर्ने र संसद विघटनको विपक्षको मागसहितको रिटमा माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्ने सांसदको सूची
१. झलनाथ खनाल
२. माधव नेपाल
३. भीम रावल
४. घनश्याम भुसाल
५. सुरेन्द्र पाण्डे
६. झपट रावल
७. दिपक प्रकाश भट्ट
८. सोमप्रसाद पाण्डे
९. भवानी प्रसाद खापुङ
१०. नारायण खतिवडा
११. कृष्णलाल महर्जन
१२. जीवनराम श्रेष्ठ
१३. मेटमणि चौधरी
१४. यज्ञराज सुनुवार
१५. विरोध खतिवडा
१६. पुष्पा कर्ण कायस्थ
१७. कल्याणी खड्का
१८. रामकुमारी झाँक्री
१९. सरला यादव
२०. मुकुन्द न्यौपाने
२१. कलिला खातुन
२२. निरादेवि जैरू
२३. लक्ष्मी चौधरी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News