कारवाहीपछि रामकुमारी झाँक्रीले रमाउँदै भनिन् – ‘बालै फरर…’



काठमाडौं, जेठ ११
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं तत्कालीन प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्य नै नरहने गरी कारबाही गरेपछि बालै फरर भन्दै ब्यंग्यात्मक टिप्पणी गरेकी छिन् ।

पार्टीबाट निष्कासन गर्ने कारवाहीले आफूहरुलाई केही फरक नपर्ने भन्दै नेत्री झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन ।

सोमवार राति ट्विटमा उनले लेखेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News