यी हुन् गणतन्त्र दिवसका अवसरमा माफी पाएका ४३० जना (सूचीसहित)



काठमाडौं, जेठ १७
सरकारले गणतन्त्र दिवसका अवसरमा ४ सय ३० जनााई माफी मिनाहा दिएको छ । गणतन्त्र दिवसकै दिन जेठ १५ गते देखि लागू हुने गरी माफी मिनाहा पाएका ४ सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषद्को जेठ १३ गते बसेको बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी मिनहा गरेकी हुन् ।

माफिनिाहा, कैद कट्टा गर्ने प्रयोजनका लागि तोकिएका कैदको ५० प्रतिशत कैद मुक्तान गरेका कैदीको बाँकी कैद कट्टाका लागि प्रमुख जिल्ला अधिकारी तथा काराकार प्मुखको सिफारिसमा कारागार व्यवस्थापन विभागले विवरण तयार पारेर गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेश गरेको हो ।
सूची

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News