प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक



काठमाडौं, जेठ २०
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो । बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News