पछिल्लो २४ घण्टामा ४४७२ जना संक्रमित, ९२ जनाको मृत्यु



काठमाडौं, जेठ २४ 
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २ जनाको पिसिआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ३७० जना र एन्टीजेटमार्फत १ हजार १०२ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ७ हजार ९९० जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ९५१ जना संक्रमित निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News