यात्रु ठग्ने ४९ ट्याक्सी चालकलाई कारबाही



काठमाडौँ, असार ३१
यात्रु ठग्ने ४९ ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

बुधवार उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, मिटर बिगार्नेलगायतका कसुरमा चालकमाथि कारबाही गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News