काठमाडौँमा भूकम्पको धक्का



काठमाडौं, साउन ८
काठमाडौंमा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको थियो।

उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News