दल फुटाउन देउवा सरकारले ल्यायो अध्यादेश



काठमाडौं, भदौ १
सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेको छ ।

आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्न सक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो ।

एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई सजिलो हुने गरी देउवा सरकारले अध्यादेश ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News