दल फुटाउन देउवा सरकारले ल्यायो अध्यादेश


 


काठमाडौं, भदौ १
सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेको छ ।

आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्न सक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो ।

एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई सजिलो हुने गरी देउवा सरकारले अध्यादेश ल्याएको हो ।

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्