एमालेले माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्याे (सूचीसहित)


 


काठमाडौं, भदौ १
नेकपा (एमाले) ले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

यी हुन् कारवाहीमा परेका सांसद
१.माधव नेपाल
२. मुकुन्द न्यौपाने
३. जीवनराम श्रेष्ठ
४. मेटमणी चौधरी
५. भवानी खापुङ
६. कृष्णलाल महर्जन
७. विरोध खतिवडा
८. निरादेवी जैरु
९. सरला यादव
१०. कलिला खातुन
११. पुष्पाकुमारी कर्ण
१२. लक्ष्मीकुमारी चौधरी
१३. कल्याणी खड्का
१४. रामकुमारी झाँक्री

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्