भोजपुर कांग्रेसको पदाधिकारीमा को-को आए ? सबै मत परिणाम सहित



भोजपुर, मंसिर ८
नेपाली कांग्रेस भोजपुरको सभापतिमा विनोद वान्तावा निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट वान्तवा निर्वाीचत भएका हुन् । वान्तवासँगै अन्य पदाधिकारीहरुको अन्तिम मतपरिरणाम समेत आएको छ ।

उपसभापतिमा गजेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले ६ सय ८२ मत प्राप्त गरे । त्यस्तै ३ सय ३८ मत ल्याउँदै डम्बर कुमार श्रेष्ठ पनि उप सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा सफल किराँत र चक्रबहादुर कार्की निर्वाचित भएका छन् । किराँतले ५ सय ८१ र कार्कीले ४ सय ३० मत प्राप्त गरे । सह सचिवमा मनोज खनाल र कर्णबहादुर मोक्तान विजयी भएका छन् । खनालले ४ सय ४३ र मोक्तानले ४ सय २ मत प्राप्त गरे ।

उपसभापति
गजेन्द्रबहादुर कार्की ६ सय ८२ मत विजयी
डम्बर कुमार श्रेष्ठ ३ सय ३८ मत विजयी
राजेन्द्र राई ३ सय २० मत
कमल थुलुङ २ सय ३६ मत
मुकुन्द रायमाझी १ सय ६९ मत
दिनेश प्रसाद धिमिरे १ सय ९४ मत
विश्वनाथ पराजुली १ सय ३२ मत

सचिव
सफल किराँत ५ सय ८१ मत विजयी
चक्रबहादुर कार्की ४ सय ३० मत विजयी
विष्णुराज राई ३ सय १४ मत
समिर कुमार मोक्तान २ सय ८३ मत
मुकुन्द गिरी १ सय ४९ मत
रामकुमार राई १ सय १६मत

सह सचिव
मनोज खनाल ४ सय ४३ मत विजयी
कर्णबहादुर मोक्तान ४ सय २ मत विजयी
अमृत राई ३ सय ८३ मत
देवी प्रसाद कार्की २ सय ७२ मत
राजकुमार तामाङ २ सय ३८ मत

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News