यसरी चयन गर्दैछ एमालेले पदाधिकारी र केन्द्रिय सदस्य



काठमाडौं, मंसिर १२
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । आज एमालेले पदाधिकारी र केन्द्रिय सदस्य सर्वसम्मत चयन गर्ने जनाएको छ । पदाधिकारी १९ जना चयन हुनेछन् । जसमा,

अध्यक्ष-१
वरिष्ठ उपाध्यक्ष-१
उपाध्यक्ष-६
महासचिव -१
उपमहासचिव-३
सचिब-७

प्रत्येक प्रदेशबाट-९ जना (६ खुला र ३ महिला सहित ७ वटा प्रदेशबाट ६३ सदस्य)
उपत्यका विशेष समन्वयबाट-२ जना (१ खुला र १ महिला)

सम्पर्क समन्वयबाट-२ जना (१ खुला र १ महिला)
आदिवासी जनजातिबाट-२५ जना (१७ खुला र ८ महिला)
तराई मधेशबाट-(१९ जना १३ खुला र ६ महिला)
दलित समुदायबाट-१२ जना (८ खुला र ४ महिला)
थारु समुदायबाट- ७ जना (५ खुला र २ महिला)
मुस्लिम समुदायबाट-५ जना (४ खुला र १ महिला)

श्रमिक क्षेत्रबाट-६ जना (४ खुला र २ महिला) पिछडिएको क्षेत्रबाट.४ जना (३ खुला र १ महिला)
खुला क्षेत्रबाट-१३७ जना (८४ खुला र ५३ महिला)
केन्द्रीय आयोगहरुमा-२५ जना (अध्यक्ष,उपाध्यक्ष र सचिव सहित १३ खुला र ९ महिला सदस्य निर्वाचित हुने)

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News