कांग्रेस महाधिवेशन : राति रोकिएको खुला केन्द्रीय सदस्यको मतगणना कति बजेदेखि सुरु हुन्छ?



काठमाडौं, पौष ४
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फको मतगणना जारी छ। केन्द्रीय सदस्य खुलातर्फ ३५ सदस्यका लागि भएको निर्वाचनमा ९९ जनाको प्रतिस्पर्धा भएको थियो।

शनिबार बिहान ११ बजेदेखि सुरु भएको गणना राति ११ बजे २३ सय ९३ मत गनेर रोकिएको थियो। राति रोकिएको गणना अहिले ९ बजेदेखि पुनः सुरु गरिने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

राति ११ बजेसम्म २३९३ मत गन्दा शशांक कोइरालाले १९७१, एनपी साउदले १५५८, उदयशम्शेर राणाले १४४५, अर्जुननरसिंह केसीले १३८३, बालकृष्ण खाणले १५०७, रमेश लेखकले १४५१, र रामहरि खतिवडाले १३९५ मत प्राप्त गरेका छन्।

यी हुन् शीर्ष ३५मा रहेकाहरु
१, डा शशांक कोइराला –१९७१
२, एनपी साउद–१५३८
३ बालकृष्ण खाँण –१५०७
४, रमेश लेखक–१४५१
५, उदय शमशेर राणा–१४४५
६, शंकर भण्डारी–१४३७
७, ज्ञानेन्द्रबहादुर कार्की–१४२३
८, रामहरि खतिवडा–१३९५
९, अर्जुननरसिंह केसी– १३८३
१०, गोपालमान श्रेष्ठ–१३२३
११, जिप छिरिङ्ग लामा–१३१२
१२, जीतजङ्ग बस्नेत–१२८३
१३, नैनसिंह महर–१२८३
१४, डा। रामशरण महत–१२८१
१५, गोविन्द भट्टराई–१२७७
१६, सुनिलबहादुर थापा–१२४६
१७, बल बहादुर केसी–१२३३
१८, दिलेन्द्र प्रसाद बडू–१२३१
१९, मोहनबहादुर बस्नेत–१२०२
२०, दीपक गिरी–११७४
२१, सुरेन्द्रराज पाण्डे–११५१
२२, कुन्दनराज काफ्ले–११४३
२३, पद्मनारायण चौधरी–११३७
२४, गुरु बराल–१०३६
२५, सञ्जयकुमार गौतम–१००१
२६, गोविन्द राज पोखरेल–९६२
२७, गोपाल दहित–९३१
२८, राजीव ढुंगाना–९३५
२९, कृष्णकिशोर घिमिरे– ९२९
३,, दिनेश कोइराला–९२५
३१, वीरेन्द्रकुमार कनौडिया–९१९
३२, ई.मोहन आचार्य–९१३
३३, अजयबाबु शिवाकोटी– ९०९
३४, मदनबहादुर अमात्य– ९०८
३५, उमेशजंग रायमाझी–८९१

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News