मौसम: आज हिमपातकाे सम्भावना, भाेलि सातै प्रदेशमा वर्षाकाे आँकलन


 


काठमाडाैं, माघ ५
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेकाे छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

प्रकाशित मिति: ५ माघ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्