१० डीएसपीको काज सरुवा, को कहाँ पुगे ?



काठमाडौं, फागुन २
प्रहरी प्रधान कार्यालयले १० नायब उपरिक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

काज सरुवा सूची अनुसार तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् ।

कार्यालयले आइतबार साँझ गरिएको काज सरुवा अनुसार दोलखामा गंगाप्रसाद पौडेल, रामेछापमा राजकुमार थिङ र रसुवामा कुलदिप चन्द जिल्ला प्रहरी प्रमुख बनेका छन् ।

यस्तै प्रहरी प्रधान कार्यालयले चापागाउँ प्रहरी वृत्त प्रमुखमा द्धारिका घिमिरे र सातदोबाटो प्रहरी वृत्तमा मदन केसीलाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News