कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमसीसी कार्यसूचीमा समेटिने



काठमाडौं, फागुन ४
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हु्न् ।

बैठकले एमसीसी टेबुल गर्नका लागि कार्यसूची तय गर्ने छ । हिजो संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छैन् ।

तर आजको बैठकबाट कार्यसूची तय भए आजै एमसीसी संसदमा टेबल हुने सम्भावना रहेको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News