एमालेको पोलिटब्युरो बैठक आज बस्दै, यी हुन् एजेन्डा



काठमाडौं, चैत्र ७
नेकपा एमालेले पोलिटब्युरो बैठक आज बस्दै छ । मंसिरमा भएको १०औं महाधिवेशनपछि एमाले प‍ोलिटव्युरोको बैठक पहिलोपटक बस्न लागेको हो ।

बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने बताइएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको रणनीतिबारेमा बृहत् छलफल गर्ने तयारी छ।

बैठकले यही चैत ९ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीका बैठकका एजेन्डाको टुंगो गर्ने भएको छ।

एमालेले स्थानीय निर्वाचनको रणनीति बनाउन सोमबार पोलिटव्युरो तथा ९ र १० गते केन्द्रीय कमिटी बैठक राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News