निगमद्वारा बैंककमा जहाजको पाङ्ग्रा बिग्रिएको प्रकरणमा छानबिन गर्न समिति गठन



काठमाडौँ, चैत्र २४
नेपाली ध्वाजावहक न्यारोबडी जहाजको पाङ्ग्रामा देखिएको प्राविधिक समस्याबारे अध्ययन गर्न नेपाल वायुयेवा निगमले छानबिन समित गठन गरेको छ ।

निगमले आफ्नो क्वालिटी एसुरेन्स विभागका निर्देशक विक्रम केसीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समित गठन गरेको हो ।

बैंककबाट शुक्रबार काठमाडौं उड्ने क्रममा रहेको उक्त जहाजको पाङ्ग्रामा समस्या देखिएको थियो।

निगमका अनुसार,रद्द गरिएको उक्त उडानका १ सय ४१ यात्रुहरुलाई चार दिनपछि सोमबार निगमकै नियमित उडानबाट काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News