सशस्त्रका ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस, को–को परे ? [नामावलीसहित]
काठमाडौँ, वैशाख ६
सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
उनीहरूलाई १६ वर्षपछि बढुवा गर्न लागिएको हो ।
को को परे बढुवा सिफारिसमा ?
प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार