सशस्त्रका ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस, को–को परे ? [नामावलीसहित]



काठमाडौँ, वैशाख ६ 
सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

उनीहरूलाई १६ वर्षपछि बढुवा गर्न लागिएको हो ।

को को परे बढुवा सिफारिसमा ?

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News