काठमाडौं महानगर : बालेनले कति ल्याए मत ?



काठमाडौं, जेठ ३
काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै गएका छन् । बिहान पौने ११ बजेसम्मको ताजा मत परिणाम अनुसार महानगरको २६ हजार ६ सय ७८ मत गनिसक्दा शाहले १० हजार ७ सय ९७ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ५ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना सि‌ंहलाई ५ हजार ७४ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News