सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]


 


काठमाडौँ, असार ६
सशस्त्र प्रहरीका ३७ जना डीएसपी एसपीमा बढुवाको लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको बैठकले ३७ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा को लागि गृहमन्त्रालय समक्ष सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा डीएसपीहरु टोपबहादुर डाँगी, हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया,जीवन केसी, धिरेन्द्र राज न्याैपाने, देवराज अर्याल, दिनेश मल्ल, उद्धवबहादुर रावल, शिवप्रसाद गैरे, माधव रेग्मी, सुमन जंग थापा क्षेत्री, अनिल कार्की, किशन कर्माचार्य, सुनिलप्रसाद पराजुली, सुरेन्द्रराज रंजित, रोशन बुढाथोकी, अशोककुमार शाक्य, रवि केसी, दिनेशकुमार महत, रामहरी अधिकारी, कमलचन्द्र गैरे, धनबहादुर बानियाँ, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, रमेशविक्रम शाही, हर्कबहादुर शाही, अशोककुमार लम्साल छन्।

त्यसैगरी लकेशकुमार तुम्बाहाम्फे, डम्बरबहादुर विष्ट, दलबहादुर पाण्डे, कविन्द्र राई, प्रमोदकुमार भारती, सुसिल कुमार शाही, चेतराज जोशी, सन्तोष विक्रम साह र पुरन चन्द्र भट्ट पनि एसपीमा बढुवाको लागि सिफारिस भएका छन्।

प्रकाशित मिति: ६ असार २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्