Deshko News
१५ मंसिर २०८०, शुक्रबार

मधेस प्रदेशका जिल्लाहरूमा घुमुवामार्फत असुली


 


काठमाडौं, साउन २६
मधेस प्रदेशका जिल्लाहरूमा कार्यरत रहँदा प्रहरी आचरणविपरीत कार्य गरेको आरोपमा थन्क्याइएका प्रहरीलाई घुमुवा र इन्चार्जको जिम्मेवारी दिइएको छ।

सिरहामा जिल्ला प्रहरी कार्यालका घुमुवाका रूपमा वर्षौंदेखि उही अनुहार परिचालित छन्।

उनीहरू अरू थोकभन्दा पनि तस्करसँग सेटिङ मिलाउने र तस्करका सामान गोदामसम्म पुर्‍याउने अनुकूल वातावरण मिलाइदिने कार्यमा खटिने गरेको स्थानीयको गुनासो छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखले आर्थिक संकलन गराउन कारबाही खाएका प्रहरीहरूलाई घुमुवा र नाकाको जिम्मा लगाएको गुनासो गरिएको छ । नागरिक दैनिकबाट

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्