सीमा विवाद : किर्गीस्तान र ताजिकिस्तानका नागरिकबीच झडप हुँदा ९४ जनाको मृत्यु


 


एजेन्सी, असाेज ३
किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप हुँदा ९४ जनाको मृत्यु भएको छ ।

सीमा विवादलाई लिएर दुई मुलुकका नागरिकबीच झडप भएको हो ।

दुई मुलुकबीचको तनाव साम्य पार्ने सहमति हुनुअघि झडप भएको थियो। गत शुक्रबार स्थिति साम्य पार्न सहमतिको प्रयास भए थियो।

पूर्व सोभियतकालीन राज्यका नागरिकबीच सीमा विवादका कारण बारम्बार झडप हुँदै आएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्