सीमा विवाद : किर्गीस्तान र ताजिकिस्तानका नागरिकबीच झडप हुँदा ९४ जनाको मृत्यु



एजेन्सी, असाेज ३
किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप हुँदा ९४ जनाको मृत्यु भएको छ ।

सीमा विवादलाई लिएर दुई मुलुकका नागरिकबीच झडप भएको हो ।

दुई मुलुकबीचको तनाव साम्य पार्ने सहमति हुनुअघि झडप भएको थियो। गत शुक्रबार स्थिति साम्य पार्न सहमतिको प्रयास भए थियो।

पूर्व सोभियतकालीन राज्यका नागरिकबीच सीमा विवादका कारण बारम्बार झडप हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News