यी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले राख्याे कालोसूचीमा



काठमाडौं, माघ १५
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँले तोकिएको समयमा काम नसकेका १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

१२ निर्माण व्यवसायी–आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय शुक्रबार गरेको बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।

भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा राखेको अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नसक्ने पनि कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News