आज चन्द्रमा धर्तीको सबै भन्दा नजिक हुने


 


moon

काठमाडौं, कात्तिक २९
आज सुपर मुन अर्थात चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने छ ।

७० वर्ष पछि आज बेलुका नेपाली समय अनुसार ५ बजेर ६ मिनेटमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुन लागेको हो ।

चन्द्रमा पृथ्वीको नजिक हुने क्रममा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मिटरको दुरीमा हुनेछ ।

आज चन्द्रमाको आकार अन्य पूर्णिमाको भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो देखिने खगोलविदहरुले जनाएका छन् ।

प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्