Deshko News
१८ आश्विन २०८०, बिहिबार

टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित



काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्य पदबाट निलम्बित भएका छन् ।

रायमाझी पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि रायमाझी सांसदबाट निलम्बनमा परेका हुन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले रायमाझीलाई सांसद पदबाट निलम्बन गरिएको पत्र पढेर सुनाए ।

रायमाझीलाई प्रहरीले आइतबार राति बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News