Deshko News
१८ आश्विन २०८०, बिहिबार

सदनको संयुक्त बैठक सुरु, राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)



काठमाडौं, जेठ ५ । संघीय संसदको दुबै सदनको संयुक्त बैठक सुरु भएको छ । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकोतर्फबाट आगामी आर्थिक वर्ष २०८०८१ को बजेटको नीति तथा कार्यक्रम संसदमा पेश गरेका छन् ।

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गरेका हुन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News