Deshko News
१५ मंसिर २०८०, शुक्रबार

विदेशमा भएका नागरिकलाई मतदानको व्यवस्था गरिने


 


काठमाडौं, जेठ ५ । सरकारले विदेशमा भएका नागरिकलाई मतदान गर्न पाइने व्यवस्था गर्ने भएको छ ।

सरकारको तर्फबाट आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आवधिक निर्वाचनमा मतदान गर्ने व्यवस्था गरिने जानकारी दिए ।

प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्